गैँडाकोटमा विपि कोईराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गरिने

२०७९ जेठ १० मंगलबार १७:४९:०० मा प्रकाशित


काठमाडौं । गैँडाकोटमा विपि कोईराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैँडाकोटमा विपि कोईराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गरिने बताउनुभएको हो ।

त्यस्तै नवलपुरमा आवश्यक सरकारी कार्यालय निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।