सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्ण पाठ सहित)

२०७९ जेठ १० मंगलबार १८:२५:०० मा प्रकाशित


काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।


सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्ण पाठ)

 

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९/८०