गैँडाकोट ८ मा साइकल चोरी
गैँडाकोट । गैँडाकोटमा शनिवार साँझ साइकल चोरी भएको छ ।
गैँडाकोट ८ विकू अगाडी बाट साझँ करिब साढे ७ बजे साइकल चोरी भएको हो । गैँडाकोट ९ बस्ने शेखर शर्माको गेरवाला साइकल गूडलाइफ क्याफेमा पार्की गरि राखेको अवस्थामा चोरीभएको गूडलाइफ क्याफेका संञ्चालक जिवन पौडेलले जानकारी दिनुभयो ।
सिसिटिभी फूटेज अनुसार एक बालकले साइकल लिएर गएको देखिएको छ ।