जयश्री सामुदायिक वनको क्रियाशीलता

२०७९ माघ ४ बुधबार १३:२२:०० मा प्रकाशित

गैँडाकोट ४ मा रहेको जयश्री सामुदायिक वनले उपभोक्ताको लक्षित कार्यक्रमहरु संचालन गर्दै आएको छ । आर्थीक रुपमा बलियो नहुदाँ योजना अनुरुप कार्यक्रम संचालन गर्न नसकिएको वनका पदाधिकारीको भनाई छ ।