Vijaya Khabar ।। २०७९ चैत्र १४ गते विहान साढे ६ बजेको विजय खबर
रक्तदान कार्यक्रम कम हुन थालेपछि चितवनमा रगतको अभाव,
योजना बनाएर काम गर्न स्थानीय सरकारलाई विज्ञको सुझाव,
गैँडाकोटमा जनता संग माओवादी केन्द्र अभियान सुरु ।।
चितवनमा तोरीको उत्पादन बढ्यो, महको बजारीकरणमा भने समस्या,
‘ग्लोबल मनि विक’ मा विकू पुग्यो पाँच हजार विद्यार्थीमा, माडीमा गोद्धक मेला सुरु ।।
र
ईम्बोस्ड नम्बर नेपाली बनाउने तयारी, 
असार मसान्तदेखि सबै मालपोत कार्यालय विद्युतीय प्रणालीमा जोडिने ।।
 
															 
                             
                             
                             
                             
						 
                            
                            
                            
                             
											 
											 
											 
											 
											 
											 
											 
                            