त्रिनेत्र बचतको ऋण लगानी २३ करोड बढी

२०८० मङ्सिर ३० शनिबार १६:४७:०० मा प्रकाशित

 १८ सय २८ जना शेयर सदस्य रहेको त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । ३० बर्ष देखि बचत तथा ऋणको कारोवार गँदै आएको यस संस्थामा हाल ३ करोड २१ लाख ५४ हजार ६ सय शेयर पूँजी रहेको छ ।