महादेव मन्दिरमा नयाँ समिति चयन 

२०८३ असोज ९ शुक्रबार १३:२०:०० मा प्रकाशित


गँैडाकोट । गैँडाकोट वडा नं. ६ मा रहेको महादेव मन्दिर सेवा समितिको नवौ साधारण सभा एवम् पाचाँै अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । असोज ५ गतेको साधारण सभाले अध्यक्षमा हिमलाल सापकोटालाई चयन गरेको छ । उपाध्यक्षमा पुनम स्याङ्तान, सचिवमा देवबहादुर गुरुङ, कोषाध्यक्षमा शशी खनाल, सहसचिवमा मीना तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा जुनु तामाङ, कौशल्या बोट, दिलकमाुरी गुरुङ र गोपाल अधिकारी चयन हुनुभएको छ ।