बालबालिकाको मनोभावना बुझ्दै विजय सामुदायिक शिक्षा सदन

२०७९ चैत ६ सोमबार १३:५३:०० मा प्रकाशित

गैँडाकोट
विजय सामूदायिक शिक्षा सदनले विद्यार्थीको मनोभावना बुझेर अध्ययन अध्यापन गराइरहेको छ । विद्यार्थीले वालमैत्री र वातावरण मैत्री वातावरणमा अध्ययन गरिरहेका छन । परीक्षा सञ्चालन भइरहँदा विद्यार्थीले शान्त र निडरताका साथ परीक्षा दिन विद्यार्थीलाई विद्यालयले प्रोत्साहन पनि गरिरहेको छ । 

 

विजय सामुदायिक शिक्षा सदनको हाम्रो बालबालिका हाम्रो भविष्य