एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै 

२०८१ श्रावण १७ बिहीबार ०६:५३:०० मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ ।  बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।