तपाईंको भोलीको दिन कस्तो छ ? हेर्नुहोस् भोलिको राशिफल ( २०८३-०२-१६ शनिबार)
तपाईंको भोलीको दिन कस्तो छ ? हेर्नुहोस् भोलिको राशिफल ( २०८३-०२-१६ शनिबार)
तिथि - चतुर्दशी
नक्षत्र - विशाखा
योग - शिव
करण - भद्रा
सूर्योदय - ५:११
सूर्यास्त - ६:५९
शुभ मन्त्र - ॐ नमः शिवाय: ।।
इष्ट देव - सूर्य
.png)
मेष राशि :
आत्मविश्वास बढ्नेछ र नयाँ कार्यमा सफलता मिल्ने सम्भावना छ ।
रिस र हतार नियन्त्रण गरे लाभदायी परिणाम प्राप्त हुनेछ।
शुभ समय - बिहान ६:१५ देखि ७:४५ सम्म
शुभ अङ्क - ६, ९
शुभ रङ - रातो, सुनौलो
शुभ दिशा - पूर्व
शुभ फल - अनार
वृष राशि :
पारिवारिक साथ सहयोगले मन प्रसन्न रहनेछ ।
आर्थिक क्षेत्रमा सामान्य प्रगति तथा खर्चमा सावधानी आवश्यक छ।
शुभ समय - बिहान ९:०० देखि १०:३० सम्म
शुभ अङ्क - ३, ६
शुभ रङ - सेतो, क्रीम
शुभ दिशा - दक्षिण
शुभ फल - स्याउ
मिथुन राशि :
बौद्धिक कार्य र संवादबाट लाभ प्राप्त हुने योग छ।
नयाँ चिनजान र यात्राले उत्साह थप्नेछ।
शुभ समय - दिउँसो १२:१५ देखि १:४५ सम्म
शुभ अङ्क - ५, ७
शुभ रङ - हरियो
शुभ दिशा - पश्चिम
शुभ फल - अंगुर
कर्कट राशि :
भावनात्मक निर्णयभन्दा व्यवहारिक सोच लाभदायी हुनेछ ।
घरपरिवारमा खुसीको वातावरण बन्ने संकेत छ ।
शुभ समय - बिहान ७:३० देखि ९:०० सम्म
शुभ अङ्क - १, २
शुभ रङ - सेतो, चाँदी रङ
शुभ दिशा - उत्तर
शुभ फल - खरबुजा
सिंह राशि :
नेतृत्व क्षमता बढ्नेछ र मानसम्मान प्राप्त हुन सक्छ ।
काममा धैर्य राखे राम्रो उपलब्धि हात पर्नेछ।
शुभ समय - दिउँसो १:०० देखि २:३० सम्म
शुभ अङ्क - १, ५
शुभ रङ - सुनौलो, सुन्तला
शुभ दिशा - पूर्व
शुभ फल - लिची
कन्या राशि :
अध्ययन, लेखन तथा व्यापारिक क्षेत्रमा सफलता मिल्नेछ।
स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ।
शुभ समय - बिहान १०:१५ देखि ११:४५ सम्म
शुभ अङ्क - ६, ८
शुभ रङ - हरियो, खैरो
शुभ दिशा - दक्षिण
शुभ फल - अम्बा
तुला राशि :
सामाजिक सम्बन्ध बलियो बन्ने तथा नयाँ अवसर प्राप्त हुनेछन् ।
अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ।
शुभ समय - साँझ ४:०० देखि ५:३० सम्म
शुभ अङ्क - ६, २
शुभ रङ - गुलाबी, क्रीम
शुभ दिशा - पश्चिम
शुभ फल - स्टाबेरी
वृश्चिक राशि :
गोप्य योजना तथा मेहनतले राम्रो परिणाम दिन सक्छ।
भावनात्मक उतारचढाव भए पनि आत्मबल मजबुत रहनेछ।
शुभ समय - साँझ ६:१५ देखि ७:४५ सम्म
शुभ अङ्क - ७, ९
शुभ रङ - मरुन, गाढा रातो
शुभ दिशा - उत्तर
शुभ फल - अंगुर
धनु राशि :
धार्मिक तथा आध्यात्मिक कार्यमा मन आकर्षित हुनेछ ।
यात्रा र नयाँ योजनाबाट फाइदा हुने सम्भावना छ ।
शुभ समय - बिहान ५:३० देखि ७:०० सम्म
शुभ अङ्क - ३, २
शुभ रङ - पहेँलो
शुभ दिशा - पूर्व
शुभ फल - केरा
मकर राशि :
कर्म क्षेत्रमा जिम्मेवारी बढ्ने र प्रगतिको बाटो खुल्नेछ। धैर्य र अनुशासनले सफलता दिलाउने संकेत देखिन्छ।
शुभ समय - दिउँसो २:१५ देखि ३:४५ सम्म
शुभ अङ्क - २, ५
शुभ रङ - नीलो, कालो
शुभ दिशा - दक्षिण
शुभ फल - जामुन
कुम्भ राशि
मन शान्त रहने र आध्यात्मिक रुचि बढ्नेछ।
आर्थिक तथा पारिवारिक पक्ष क्रमशः सुदृढ हुँदै जानेछ।
शुभ समय - साँझ ५:०० देखि ६:३० सम्म
शुभ अङ्क - ४, ७
शुभ रङ - नीलो,
शुभ दिशा - पश्चिम
शुभ फल - नरिवल
नयाँ सोच र सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ।
मित्र तथा शुभचिन्तकबाट सहयोग प्राप्त हुनेछ।
मीन राशि :
मन शान्त रहने र आध्यात्मिक रुचि बढ्नेछ।
आर्थिक तथा पारिवारिक पक्ष क्रमशः सुदृढ हुँदै जानेछ।
शुभ समय - बिहान ८:०० देखि ९:३० सम्म
शुभ अङ्क - ३, ८
शुभ रङ - समुद्री हरियो, पहेँलो
शुभ दिशा - उत्तर
शुभ फल - केरा
.png)