भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोग एवं कान्तिपुर पोलिटेक्निक इन्स्टिच्ुयटको आयोजनामा सोमबारदेखी ३ दिने उद्घोषण तालिम सुरु भएको छ । ज्योती युवा क्लबको प्राङ्गणमा वडाबासी महिलाहरुको

ऋण तिर्नु पर्दैन भन्नेको पछाडि नलागौँ  

विगत केही समय देखि नेपालमा वित्तिय क्षेत्रमा देखा परेका थुप्रै समस्या र वातावरणीय प्रभाव देख्न सकिन्छ ।  कतिपय समस्याहरू आन्तरिक र कतिपय समस्याहरू बाह्य र

नारायणी नदीलाई कुरुप बन्न नदिन बेलैमा सोच्ने की !

धार्मिक, साँस्कृतिक, सामाजिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिएको नारायणी नदी चितवन, पूर्वी नवलपरासी तथा तनहुँको सिमानामा पर्ने प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा साना ठुला नदीहरु मिली बनेको एक नदी हो, नारायणी नदी । देवघाटधामदेखि पश्चिम

“रातो अभियान” का सदा स्मरणीय अभियान्ता - स्व. लक्ष्मी भट्टराई 

स्व. लक्ष्मी भट्टराई अदम्य साहस र दृढ सड्ढल्पकी प्रतिमूत्र्ति हुनुहुन्छ । एकल महिलाले रातो र∙ तथा वस्त्रादी प्रयोग गर्न नहुने र∙भेदीय परम्परा विरुद्ध राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा नै सशक्त पैरवीका प्रमुख अगुवाका पर्याय हुनुहुन्छ ।  एकल महिला अभिनन्दन

विजय सामुदायिकले ग¥यो नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम 

  गैंडाकोट । गैंडाकोट–५ मा अवस्थित सहकारी अवधारणामा सञ्चालित विजय सामुदायिक शिक्षा सदनले आफ्ना नवआगन्तुक विद्यार्थीहरू र आफूलाई विश्वास गरेर विद्यार्थी भर्ना गर्नुहुने अभिभावकज्यूहरूको स्वागत तथा सम्मानमा कार्यक्रम सम्पन्न गरेको छ।

आउँदाे आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घाेषणा

काठमाण्डाै – सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आउँदाे आर्थिक वर्ष

आज दिउँसो देशभर आंशिक बदली हुने

काठमाडौँ- हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी

‘पाइला पाइलामा पाइला टेकेर’ कृतिमाथि सिंहावलोकन गर्दा

रञ्जना लामिछाने  पृष्ठभूमि : पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसहरुमा पठन संस्कृतिमा ह्रास आएको भन्दै विजय एफएम र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक  सूचना तथा सञ्चार सहकारी संस्थाको आयोजनामा गैँडाकोटबाट पठन संस्कृति अभियानको शुभारम्भ

नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को प्रथम वार्षिकोत्सव तथा चौथो केन्द्रिय भेला काठमाडौंमा सम्पन्न

काठमाडौं -नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को प्रथम वार्षिकोत्सव तथा चौथो केन्द्रिय भेला सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका -३० ज्ञानेश्वर स्थित आनन्दभैरव मन्दिरमा वुधवार कार्यक्रम सम्पन्न भएको