गैँडाकोट । वन्यजन्तु संरक्षणका लागि संरक्षणकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ । वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधताको परिचालनका लागि सामुदायिक वन उपभोक्ता समूह र समुदायमा आधारित चोरी शिकारी प्रतिरोध एकाई सदस्यहरुका

ऋण तिर्नु पर्दैन भन्नेको पछाडि नलागौँ  

विगत केही समय देखि नेपालमा वित्तिय क्षेत्रमा देखा परेका थुप्रै समस्या र वातावरणीय प्रभाव देख्न सकिन्छ ।  कतिपय समस्याहरू आन्तरिक र कतिपय समस्याहरू बाह्य र

नारायणी नदीलाई कुरुप बन्न नदिन बेलैमा सोच्ने की !

धार्मिक, साँस्कृतिक, सामाजिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिएको नारायणी नदी चितवन, पूर्वी नवलपरासी तथा तनहुँको सिमानामा पर्ने प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा साना ठुला नदीहरु मिली बनेको एक नदी हो, नारायणी नदी । देवघाटधामदेखि पश्चिम

“रातो अभियान” का सदा स्मरणीय अभियान्ता - स्व. लक्ष्मी भट्टराई 

स्व. लक्ष्मी भट्टराई अदम्य साहस र दृढ सड्ढल्पकी प्रतिमूत्र्ति हुनुहुन्छ । एकल महिलाले रातो र∙ तथा वस्त्रादी प्रयोग गर्न नहुने र∙भेदीय परम्परा विरुद्ध राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा नै सशक्त पैरवीका प्रमुख अगुवाका पर्याय हुनुहुन्छ ।  एकल महिला अभिनन्दन

गैँडाकोट इङ्गलिस स्कूलका नयाँ विद्यार्थीलाई स्वागत 

गैँडाकोट । गैँडाकोट इङ्गलिस स्कूलले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । शनिबार एक भब्य समारोहका बीच विद्यार्थीलाई स्वागत गरिएको हो ।  विद्यार्थी तथा अभिभावकलाई गैँडाकोट इङ्गलिस स्कूलमा स्वागत गर्दै विद्यालयका प्राचार्य

गैंडाकोटमा वन डढेलो सचेतना तथा अभिमुखीकरण

गैंडाकोट । गैंडाकोट नगरपालिकामा वन डढेलो सचेतना मूलक र्याली तथा अभिमुखीकरण कार्यक्रम भएको छ । वन डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम अन्तरगत डिभिजन वन कार्यालय र जिल्ला वन आपुर्ति समिति नवलपुरको

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बाख्रा र हाँसको चल्ला  वितरण 

चितवन ।  भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी

‘पाइला पाइलामा पाइला टेकेर’ कृतिमाथि सिंहावलोकन गर्दा

रञ्जना लामिछाने  पृष्ठभूमि : पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसहरुमा पठन संस्कृतिमा ह्रास आएको भन्दै विजय एफएम र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक  सूचना तथा सञ्चार सहकारी संस्थाको आयोजनामा गैँडाकोटबाट पठन संस्कृति अभियानको शुभारम्भ